लोकसम्मत राज्यव्यवस्था आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको बताएका छन । उनले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी भएको पनि बताए । रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले त्रेता यूगमा यो धरतीमा लोकहितका निम्ति … Continue reading लोकसम्मत राज्यव्यवस्था आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र